Posted by: shubha March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते है ए नमे का'ट त्यो के जाती क्षमास र मलमास कुरो अर्छस । त्यो के जाति जिनिस कस्तो के हो मलै केइ था'चैन तर नाम सुन्ने बित्तिकै सातो जान्छ । एउपल्ट यस्ता अन्विश्वासी कुरो हटाम्न पर्च भूनेर मतलवै अरिन । अनत्या'ट घरा'ट र माइता'ट खानु गालि खाइयो , त्याँसी यो जिनिसको नाम लिन नि मुन लाउदिन मलै त। अनिखेरि ठूल्नानी त आइछिन के रे , तितौरी ,प्रिती चै आउदै होलान नि त। क्यार्न चिन्ताअर्न पर्यो र आयोग नि भो नअरेनि हुन्च । त्यो के जाति आयोग को केइ भरोसा हुन्न । आयो-आयो भन्दा भन्दै गयो हुन्छ काम न धाम बेकारा झन्झट। हरि,ग्वाँचे, याहु ठूली, के छ त नि तिमुरको हालखबर ?
Read Full Discussion Thread for this article