Posted by: hetterika!! March 5, 2007
Login in to Rate this Post:
0
?
के छ यामे हालखबर? साहुकैँ त होला नि हैन?
ठुलीको तोतेबोली फेरी सुरु भ'च, के भा को हो, दाँत झरेर त हैन होला, झाँक्रिलाई देखाउन लग्नु परो जस्तो छ।
आज नमे पनि सबेर झुल्केर हिँडेछ, नमस्ते है।
पछिपछि आउने सप्पैलाई मेरो साष्टाङ्ग नमस्कार!