Posted by: nepalean March 5, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ल है मेरो नि नमस्ते ठुल्दाइ देखि सान्भाइ, दिदी देखि बहिनिहरुलाइ । भउतेले नि तानेछ कि क्या हो चिलिम , तोपे तोपे गित पो गाउन थाल्यो । ए हो त साच्चै हाम्रा चेली कता तिर लाए ? मलमास, क्षमास भको जस्तो त मान्दिन के रे ? ए यो शुभे चाइ कताट दौडदै आइपुगि , यसलाइ थाहा थियो कि ?
Read Full Discussion Thread for this article