Posted by: Rahuldai March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
न्युयोर्कमा के को पार्टी नि ? आफु त कहीं जान सक्एको होइन, यो फिलाडेल्फिया छोडेर । खैरे मोरो ले फुर्सद दिने भए पो । जे होस्, शिब प्रकाश जी सँग भेट्ने रहर , रहर नै भयो । नयाँ बर्ष को कुनै कार्यक्रम छ भने भन्नु होला । गर्मी को छुट्टी हुन्छ कि ? न्युयोर्क हेर्ने धोको पनि छ ।
Read Full Discussion Thread for this article