Posted by: Bhaute March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
फुक्थे कि त चेलीको समाचार पुन्टे एफ एम पैँतालिस पोइँट चार (उमेर अनुसार मिटर भनेको के :p) मध्यरातैमा, कोप्रे भाँडो साथैमा, जर्किन हातैमा। डाउटर्नीले ओखति बाँडिछन गामका बुढापाकालाई भाँडिछन जिम्माल बुढा धुत्, माथि भने लगौँटी, तल डिङ्गो बुट ओखति ले यो कस्तो गरायो रातमा निँद, दिनमा भोक हरायो, कस्तो अन्देरी, दाँत फुक्लेका खुइलेका सबै तन्नेरी तिरु, भान्जी, मास्टर्नी, ठुल्नानी हजुरहरु तु. नआई हुन्न नि औँसी रात जस्तो, चेली बिना चौतारी, मसानघाट जस्तो। ठुल्दाइ पनि चौतारी झरेछन गाँजा, भाङ धतुरो छरेछन चिलिम भरेछन् मान्छे भनि बरको रुखलाई सलाम गरेछन् :p शुभरात्री ! :-) -भउते
Read Full Discussion Thread for this article