Posted by: vivasg March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
बिबशेको स्वर कहाँ भासिन्छ ? यता खोज्छु उता पो टासिन्छ टासिए'नी त्यो कहाँ नाशइन्छ नाशइएमा मजाले हासिन्छ । । । अनि राहुल दाइ मैले माथि एउटा प्रश्न सोधेको थिए ।उत्तर आएन, बुढा चिलिम मा नै झ्याप ।हुन पर्‍यो नि भिबे जस्तओ प्यालामा झ्याप । । ।
Read Full Discussion Thread for this article