Posted by: resaamfiriri March 4, 2007
SAJHA FM
Login in to Rate this Post:     0       ?        
एक दुई बर्ष पहिले साझा मा एउटा गीत सुन्न पएको थिए (another song playing in my mind ko thread ma)। गीतको बोल् एस्तो थियो जन्दैछु म है बिदेशमा, धन कमाइ ल्यौने अशैमा,नरौ है आमा ए बाबा, म आउछु दुइ चार बर्शैमा, किताब कलम लिएर,दुख पिर्लाइ बिर्शेर,लेखौला चिठि हासेर आफ्नो घरलाइ सम्झेर यो गित् सुन्न पाए खुब धन्ने हुन्थ्यो।कुनै मित्र सन ग छ यो गित।
Read Full Discussion Thread for this article