Posted by: Poonte March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
चिरिएको छाती, बोलाएसि टाँसियो धेरै गाएर भिभासेको स्वरै भासियो! ए, बनको काँडैले, के कति पाक्ने हो, कोप्रो भाँडैले! गीतको नामाँ बन्ने हरि भि-ले-न JPT गा'को, छेऊ पुछरै मिलेन! ए, बनको काँडैले, के कति पाक्ने हो, कोप्रो भाँडैले! स्वर सुनेसि उनको, तारै झर्नि "होईसिन्छ" सुन्दा त मनै मर्नि! ए, बनको काँडैले, के कति पाक्ने हो, कोप्रो भाँडैले! :p गुड नईट!
Read Full Discussion Thread for this article