Posted by: Rahuldai March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मन्तयक ला ? पुण्टे दा, भउते गुरु, सुनिमा डाक्टर्नी सबै जना झुल्के छ । हिजो हो कि आज पुर्णिमा, जून टल्के छ । चौतारीको रौनक बढे छ । के भए छ के भए छ । ह्यारी, बिबस जी, नमे आदी इत्यदि सबैलाई सदा झै तारेमाम्, जय शम्भू ।
Read Full Discussion Thread for this article