Posted by: nepalean March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तेइ त सारै राम्रो गित छ नि त्यो । अब कम्प्युटरां झार्न म संग गुलेली छैन नत्र त झारेर पोको पारेर भउतेको दैलानै पुर्याइदिन्थे । पुन्टे दाइ ढिकुरको शिकार त तपै नै गर्नुस, मेरो वरी परी शिकार खेल्न जंगल नै छैन ?
Read Full Discussion Thread for this article