Posted by: sunima_sh March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
गाउँले दाजु भाइ दिदी बहिनी सबैलाई नमस्कार । केको आयोग गठन हुने कुरा हुँदैछ । हैन हाम्रा दिदी बहिनी कता गए । जिम्माल बाको पनि अत्तो पत्तो छैन । नमेदाजुको गीत् रम्रो लाग्यो आजकल् त राहुल्जि पनि बेपत्ता।
Read Full Discussion Thread for this article