Posted by: Poonte March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ओहो! नमेले धर्मै गरो तो गीत सुना'र! भउतेले तो गीत सम्झानेलाई गुरररररररर भनेछ भुनेर पोल लाईदिम् भाउजुलाई? पोईलाई ताक्या चुलेसीको झट्टारोले फन्को मारेर भउते काजी तिर हुर्रेला है! :p बरु, तो भिडिओ भउतेलाई उपहार पठाईदिम् भुनेको, अनि उसैले हेरेर नि रमईलो मान्थो, कपि सपि अरेर नि यता टाँस्दिन्थो जस्तो बिचार आ'को हो के रे, काजी काँ फुन लागे त मरिजाम! ठेकाना लिन हुन्थो। अनि ए नमे! ढुक्कुरको कुरो कस्तो लाओ? :p
Read Full Discussion Thread for this article