Posted by: hetterika!! March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हैन भउते गुरु, तेत्रा बिधि कान्छा भाग लाउदा नि मलाई चैं एउटो नि भाग नपर्या भन्या। त्यो गीत त मलाई नो सारै मुन पर्छ क्या, कम्पुटराँ झार्ने बेबस्था गर्छु म। चेलीबेटी खोज्न आयोग चै गठन गर्नै परो जस्तो छ, लु पुन्टेदाइ अदक्ष, ए अध्यक्ष भन्न खोजेको के भएछ :P:P
Read Full Discussion Thread for this article