Posted by: Bhaute March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
धन्यबाद नमे। सारै मीठो छ त नि यो गीत। कम्फुटराँ झारेर राख्न पाए नि हुन्थ्यो। तिम्रो के छ त नमे हालखबर? यता त मुक्तिनाथ जस्तै भाछ के रे हिउँ परेर। उमेरैमा धर्मकर्म अरे जस्तो भा'छ। नेप्ची, हरि, ठूल्दाइ, माइल्दाई (पु-दा), ठुल्कान्छादाइ (नेपे-दा), माइल्कान्छादाइ (दादा-गिरी), साईलाकान्छादाइ (बिर्के-जिम्माल), ठाँइलोकान्छा (बिसे), राईँलो कान्छा (भेँडे), स्यान्कान्छा सबैलाई जदौ टक्र्याएँ। हैन गामका चेली-बेटी कता हराएछन ? कसैले नमिठो बचन लायो कि ! मेरो बचन सहन सकेकालाई अरुको बचन त के नमिठो लाग्योहोला र ! एउटा आयोगै गठन अर्न पर्नेहो कि के हो? लु पुन्टेदाइको अदछेतामा आयोग गठन अर्नि भा अरम के रे।
Read Full Discussion Thread for this article