Posted by: Bhaute March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
.........कालीपारे दाइ कति राम्रो ढाकाटोपी काँधैमा गल्बन्दी ........ हिजोराति १:०० बजे देखि मनाँ यो गित घन्केर अरु क्यै सोँच्न द्या हैन ल। कसै सअँ छ भने यसो साङ्लो टाँसे धर्मै हुन्थ्यो गाँठे। :-) यो गीत सम्झाउनेलाई त म त गुरररररररररररररररर :| के भन्ने र गालि अरम भने पनि आफ्नै मुन्छे परे। :p जदौ सप्पैलाई ! पुन्टेदाइ, त्यो भेँडियो अब एकैचोटी तल्लाघरे जेमराजकाँ गएर सबै सँगे बसेर हेरम्ला भो। तातो तेलका कराइमा पस्नु अगाडि चित्रगुप्तेसअँ यो हेर्न पाम्नुपर्छ भनेर माग अरुम्ला। :-) -भउते
Read Full Discussion Thread for this article