Posted by: Poonte March 4, 2007
Login in to Rate this Post:
0
?
खै के हो के तो भिडु काट कुट पार्नि कामले रनाको मचाई रा'छ, हरि। नेपे दाजीसंग फुनाँ नि सल्लाह अरिम्, तर केई ताल पर्या होईन। बरु, दादालाई भुन्दा अगाडि मेरै कम्पुटरलाई झाँक्री काँ लान पर्ला!