Posted by: nVidia March 4, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
उमेरको मरुभूमिमा रन्थनिदै हिडेकै दिन देखेथें तिमीलाई मधुरस बोकेकी बैंसको घैलोमा चार दिने आयू, तेश्रो दिन आँखा जुध्यो तिमिसित र लाग्यो एक दिन भने'नि बित्ने भो' रमै'लोमा Wa Wa Wa kyaa baat chha! नेपे दाजिको माथिको लिन्क म किट्टिक्क पारेको त दुई घण्टा बितेको पत्तै भएन । कहाँ गए ती दिन हरु, क्या रमाइलो हुन्थ्यो:(
Read Full Discussion Thread for this article