Posted by: nVidia March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम अनि जदौ सप्पैलाई, अब पुन्टे बुडाले भिडिओ कसरी राख्ने भनेर दंग परेर बस्या र'चन म सिकाम्न परो जान्ने भैर । क्यार्नु भने बुडा, गुगल मा जानुस्, भिडिओ कन्भर्टर डिभिडि टु यम् पि इ जि भनेर टाइप् गर्नुस्, छान्नुस् सयौं मध्ये एक् अनि कन्भर्ट् गर्नुस्, विन्डो मुभि मेकर् मा गएर फाइल लाइ स्प्लिट गर्छ अनि तेस् मध्यको चाँहीने फाइल लाइ अप्लोड गर्नुस् यु ट्युब वा मेटा क्याफेमा अनि शेयर गर्नुस् । हस् त शुभ कन्भर्टिङ्! जय रामजी कि!
Read Full Discussion Thread for this article