Posted by: Nepe March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
पून्टेदा, DVD बाट mpeg/AVI आदि हल्का फर्म्याटमा नक्कल चोर्ने अनगिन्ती व्यापारिक औजारहरु पाईन्छ बजाराँ । धेरैजसोले १-२ हप्ता सित्तैमा चलाम्न पनि दिन्छन् । जस्तै यी यो Bingo DVD Grabber भन्ने औजार झारेर १५ दिन सित्तैमा चलाउन सक्नु हुन्छ । - http://www.freedownloadscenter.com/Multimedia_and_Graphics/Misc__Sound_Tools/Bingo__DVD_Ripper_Download.html यो त्यति धेरै user-friendly त देखिदैन । तर पनि यसबाट कपि गरेर त्यसलाई फेरि Windows Movie Maker ले काँटछाँट र आकर घटाउने काम गर्न सक्नुहुन्छ । मैले त्यसै गरेर गोडा दुएक देशी गीद युट्युबमा उकाल्न भ्या' छु ।
Read Full Discussion Thread for this article