Posted by: vivasg March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम राहुल दाइ लगाएत सम्पूर्ण साझा का साथीहरुलाइ, अनि राहुल दाजु लेख पठाउनु भयो त हाम्रा बोस्तोन्का श्री प्रकाशजीलाइ ? अस्ती न्यू योर्कको एउटा पार्टीमा भेटेको थिए बुढालाइ । बुढा प्रकाश र म त झ्याप भाका थियौ अन तपाईंको बारेमा कुरा पनि भाको थियो ।
Read Full Discussion Thread for this article