Posted by: hetterika!! March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
खोई DVD बाट त कसरी कपी अर्नि हो कुन्नी, मलाई नि था भएन, यहाँ चौतारीमा कोही बिद्वानहरु हुनुहोला नि। लौ न त्यो भिडु हेरुम भन्या कति भै सक्यो। कम्पुटराँ सारेसी चैं मुभी मेकर ले काटकुट पार्न मिल्छ क्यारे।
Read Full Discussion Thread for this article