Posted by: Poonte March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
के हुनु नि, हरि? ब्यान भरि कस्सेर तो अस्तिनै भनेको भिडियो किलिप राखम् भुनेको, मेरेनि तरिका घुसेन यो खप्पराँ! कसैलाई था' भे सिकाम न...DVD बाट क्यारी कपि अर्नि हो कम्पुटराँ भिडियो? त्याँसी बल्ल अप्लोड अर्न मिल्छ क्यार।
Read Full Discussion Thread for this article