Posted by: Poonte March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
कोई कता भासिए, कोई कता, मेरो चईं बल्ल बल्ल मिलेको फुर्सदाँ यसो भलाखुसारी अर्ने रहर तेतिकै मासिए! चिगम चपाम्न र माखा धपाम्न परो जस्तो छ जिम्मालेसंग बसेर। राहुलेसंग शिव बुटी तानम्, ग्वार्लाम् गुर्लुम् लडेर खप्परै फुट्ला भन्नि डर! लोलाको गोला पुनि हातैमा सुक्न लागि सको, बरु जिम्माले कै कन्डाँ ताकेर हुर्राई दिम् कि के हो? बुढेसकालाँ रंगी चंगी कन्डा ले'र नाच्दै रमईलो अर्देला कि बुढाले?
Read Full Discussion Thread for this article