Posted by: Rahuldai March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम । जिम्माल बा, ह्यारी, बिबश जी यामे । आज यती मात्र भए नि चौतारी मा भलकुसारी गर्म क्या रे । गोतामे गुरु नेपाल भासिए रे । अब भने केही हुने भो, नेपालाँ नि । हाम्रो सन्देश त पुर्‍याइ देला नि ।
Read Full Discussion Thread for this article