Posted by: hetterika!! March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ र यामे।हैन कता लाए कता लाए जम्मै, कोई देखिन्नन। कसैको बिहे सिहे भनुम भने हाम्लाई निम्तो सिम्तो त आ जस्तो लाएन। गोतामे बुडा त नेपाल तिर लाए क्यारे, अरुको चैं केई पत्तो भएन। अनि के छ त यहाँहर्को हालखबर?
Read Full Discussion Thread for this article