Posted by: Rahuldai March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
त्यही त भन्या यामे, खै के भाको के, हाम्रो चौतारीलाई । ठुली, मास्टर्नी नानी, ह्यारी, गोतामे, जिम्माल बा, आदी इत्यदि त आउनु पर्ने हो । कसैको बिहे छ कि क्या हो, जन्त सन्त त गा छैन ?
Read Full Discussion Thread for this article