Posted by: Rahuldai March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबै जना लाई । हैन हो, चौतारीमा एका बिहानै चिरविर गर्ने गौंथली हरु ले नि बसाइं सरे कि क्याहो ? कोइ देखिंदैन । यो बुढो एक छिन काम बिशेष ले के शहर गाथ्यो, चौतारी त खत्तम बनायो ।
Read Full Discussion Thread for this article