Posted by: Yahoooooo March 4, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
चौतारी खोज्दा खोज्दा नदेखेर, हैन के भा'को यो ? त्यतिसाह्रो बाक्लो तुँवालो लाग्या त हैन के रे, तै पनि फेला परेन । सपैलाइ त्यस्तै भा'को हो कि, खै कोइ नि रैन छन यता त । हन, चौपारीका सबलाई माउवादी भुनेर केन्टोन्मेन्टाँ थुन्न लगे कि के हो? धन्नै चौतारीले नेटो काट्या ।।।।।।।। यसो धकेल्न पर्यो ।
Read Full Discussion Thread for this article