Posted by: chanaa_tarkaari March 3, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
चौतारी खोज्दा खोज्दा नदेखेर, हैन के भा'को यो ? त्यतिसाह्रो बाक्लो तुँवालो लाग्या त हैन के रे, तै पनि फेला परेन । सपैलाइ त्यस्तै भा'को हो कि, खै कोइ नि रैन छन यता त । कि म अन्तै पो आइपुगे? एsssss ल, पुण्टे यहि र छ नि, कस्तो नदेख्या !!! के छ पुण्टे हालखबर ?
Read Full Discussion Thread for this article