Posted by: Poonte March 3, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ह्यारी! बुझि राख राँरी: तेल्लाई भन्छन् अउँरेजीआँ यन् डि डि यस् (Naturally Developed Deflectionary Shield)। तेल्ले लोला मत्र होईन, डन्डी, कुचो, डाडु, पनिऊ, सबैको झट्टारोबाट खप्परको रक्षा अर्च। बिषेश गरि बिहे भए पछि खूब काम आउँछ! सबैको भाग्याँ हुन्न तेस्तो, मेरो त रच! :p :D
Read Full Discussion Thread for this article