Posted by: hetterika!! March 3, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
आज चौतारीमा ब्यान ब्यानै के टल्केको भन्ठान्या त पूण्टे दाइ पो झुल्क्या रचन, अब त्यो टाउकाँ एक माना तेल हो कि जेल के जान्ने घसेर आ रचन। अनि क्यार्नी क्यार्नी भएर हाताँ भा'को लोला बुडाको टाउकाँ ताकेर फालेको, ड्याम्मै ला पनि हो। फुट्ला र हासुम्ला भन्या त सिलित्त चिप्लेर साईडाँ चिलिमको उडाउदै बसिरा ठुल्दाइको ढाडाँ पो फुट्यो। बुडा फेरी होलि त काँ आज हो र भोली पो हो, बजियाहर्ले अस्ति भर्खर जिल्ला घुम्दा किन्या कमिज रङ्गै रङ्ग पार्दिए भनेर जङ्गिन थाले। अनि म पनि टाप। लु सप्पैलाई नमस्ते है।
Read Full Discussion Thread for this article