Posted by: Hi_nanu March 3, 2007
Login in to Rate this Post:
0
?
पिरेदाइ,सँसार कति सानो छ है।तपाइँ र म गाउँले पो परेछौ त।मेरो त स्कूले अध्ययन नै खैरहनिमा हो।अनि तनहु र चितवनलाइ मिलाएर नेपालकै स्वायत्त स्टेट बनाउने कुरामा चाहि म तपाइसँग सहमत छु है।