Posted by: pire March 2, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
खैरनि बजाराँ एक टुक्रो र नारानघाटाँ चारटुक्रो। ट्याक्कै काँ भनेर सोध्नुभो भने बित्यास पर्छ, बाउलाई मात्र था'छ। स्कुल छेवैमा हो खैरेनिमा, नारानघाटाँ चैं लंकु जाने बाटाँ, साझा प्रकाशनको पुस्तक पसल निरै हो, रिलेटिवलि सेन्टराँ भन्नुपर्छ।
अनि नानुको घर खैरेनि भन्या हैन? काँ निर हो? म त गै रन्थें तेता तिर। फिलिम हल, बाबा ग्याँस, त्यो के जाति पुल जेमिरे र पर्साको बिचको, चैनपुर आदि अझै सम्झन्छु। मेरा रिलेटिवहरु बेल्सीमा झरेका थिए उइले।