Posted by: pire March 2, 2007
Free Chitwan
Login in to Rate this Post:     0       ?        
हाइ नानु, मैले नया 'स्टेट' भनेको हो। प्लस, यदि तपाई कि मधेशको भाग, कि तमुवानको भाग हुने भन्ने च्वाइस कसैले दियो भने के गर्नु हुन्छ? बरु हामी नै छुट्टै राज्य (देश हैन) हुन्छौ भन्नु हुन्न? एनि वे, तपाईको जिल्ला तपाइनै जान्नुस। मेरो त अलिअलि जग्गा मात्र हो। पिरेदाई फ्रम तनहुँ
Read Full Discussion Thread for this article