Posted by: Hi_nanu March 2, 2007
Free Chitwan
Login in to Rate this Post:     0       ?        
पिरेदाइले हाम्रो चितवनलाइ बुझ्नुनै भाको रहिन्छ।हामि लोकतन्त्र र शान्ति चाहन्छौ।सधै नेपालको अभिन्न अङ्ग भएर रहन चाहन्छौँ।केहि सुधार अवश्य चाहन्छौँ,जस्तो कि चितवनलाइ करमा पूर्ण स्वायत्त्ता दिनु पर्‍यो।स्थानिय कर त अहिले पनि स्थानिय रूपमा नै प्रयोग् गरिने हो।अरु कर हरु पनि केहि अविकशित ठाउँमा प्रयोग् गर्न पाए राम्रो हुन्थ्यो।बजेट छुट्ट्याउँदा,आवश्यकता अनुसार् छुत्त्याउनु पर्‍यो,जस्तो कि माडि,कोराक,सिद्धि,शक्तिखोर जस्ता ठाउँम ध्यान् दिनु पर्‍यो। विख्न्डन गरेर मात्र समस्याको समाधान् हुने त होइन नि।सम्ग्र देशको विकाश गर्नु पर्‍यो। जय नेपाल्(जय चितवन,जय तनहु भनि राख्न्नु पर्दैन,यो सब नेपालमै पर्छ)
Read Full Discussion Thread for this article