Posted by: nepalean March 2, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
ओहो ह्या त गित सुन्ने सुनाउने तरखर भइराखेको रहेछ । आफु त हिउले पुरिन लाइसकियो । बस्ने ठाउनि नि ढाकिसक्यो हिउले । अल्छिलाइ अलि निहु भयो, कसो राहुल दादा? आजकाल राते कता मरेच, देख्दिन नि?
Read Full Discussion Thread for this article