Posted by: gaalab March 2, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
द्वारिकालाल जोशीको "माईतीघर तिम्रो होइन" भन्ने गीत हो। तलको पेजमा गएर त्यो गीत सुन्न सकिन्छ। गीत सुन्नको लागि रियल प्लेयरको आवश्यकता पर्दछ। - http://www.nepalisong.net/old/dwarikalaljoshi.htm मिस् अरु गीत चाहिएमा उहिले बताएको पेजमा जानुहोस्, मैले धेरै गीत थपिदिएको छु। पेज बिर्सेको भए खबर पाम्।
Read Full Discussion Thread for this article