Posted by: Rahuldai March 2, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तारेमाम है, मन्तयक ला? दांत झरे छ कि क्याहो ठुली, तोते बोली। नमे कहाँ हिउं परे छ, अल्छिलाई निहु भए छ । प्रसाद त छ नि, राम प्रसाद, शिव प्रसाद कुन खोजेको होला । होइन भने चिलिम त छँदै छ । राते, डल्ली, राम चन्द्रे अनि ह्यरी सबै लाई सरी । चौतारीमा गयल भएछु ।
Read Full Discussion Thread for this article