Posted by: Dalli Resham March 2, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबैलाइ, मा चौतारीमा नाआए पनि चौतारीको सम्झना त आइ रह्न्छ । धेरै भयो चौतारीमा भारि नबिसाएको । के गर्ने सबैतिरका तामाझाम मिलाउदा नै दिन जान्छ । कहिले काही यसो सझामा भने एकछिन छिर्नेगरेको छु । ल भेट्दै गरम् है ।
Read Full Discussion Thread for this article