Posted by: Yahoooooo March 2, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
आहा कति रमाइलो । घुम्दै फिर्दै रुन्जाटार । फेरि पनि सुक्रबार आयो । शुक्रबारे जदौ !! ए राहुले दाइ दिन भरि चौतारी कुर्ने बुढा कता हराए भनेको त ४ धाम घुम्न पो गारछन् त । यसो प्रसाद त हामिलाइ पनि दिन पर्यो नि । प्रसाद जस्तो कुरो मागेरै खानु भन्छन् । (मनमनै: बुढाले प्रसाद भने पनि जे भने पनि तेहि चिलिम होला ? मलाइ त चिलिम भए पनि चल्छ ।) आउनेहरुलाइ अग्रिम नमस्ते !!!!
Read Full Discussion Thread for this article