Posted by: nepalean March 1, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हो डल्ली फुपु कताबाट आइपुग्नु भो चौतारीमा, आजकाल बसाइ कता छ चौतारीतीर आउनुहुन्न नि ? नेपे दाइ पनि बाटो बिराएर आउनु भएछ, ल दाइ नमस्ते टक्राए । यता त हिउ परेर मेसो नै छैन । अब घरै थन्किनु पर्यो । राम्ररी चलाम है मटर घोप्टेभिर हुदो ।
Read Full Discussion Thread for this article