Posted by: nepalean March 1, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
नमस्ते है ...... बारको । साच्चि आज के बार हो? बोलि त शुक्रबार हो, आज चाही के रहेछ कुन्नि ? के छ सबै गाम्लेको हाल खबर ? ५०औ भाग धुमधामले मनाउने पर्छ है । ल उर्दी जारी गरे मैले पनि । सबै आज बाट रेडी हुम ।
Read Full Discussion Thread for this article