Posted by: gaalab February 28, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
तित्ले बाबु मेलो पनि नमत्थे है! थुली, मलाई पनि तन्तै थ। मेलो कम्प्युतललाई नि तन्तै त। मेलो तिबीलाई नि तन्तै त। तेबुललाई नि तन्तै त। कोथालाई नि तन्तै त। अनि अलु अलु पनि सबै कुला नि तन्तै त। बित माल्ने भनेको एन्ड् गल्ने भनेको हो। स्वपन भनेको सपना हो। हात्ती भनेको बाघ हो। बाघ भनेको कुकुल हो। कुकुल भनेको हात्ती हो। हलिलाई नि नमत्थे थ है!
Read Full Discussion Thread for this article