Posted by: pire February 27, 2007
Narayan Gopal and Chadani Shah ? ?
Login in to Rate this Post:     0       ?        
यो हल्लैहल्लाको देश हो। अनि राजामहाराजा छोडेर त्यो गरिब गायक को पछाडि केटिहरु लाग्छन कहिं? हिन्दि सिनेमामा बाहेक? त्यस्तो लभ सभ गर्ने आइमाई भा'भे दिपेन्द्रलाई त्यस्तो टेन्सन दिन्थि तेसले? फाइनल्लि, फ्र्यान्क्लि, नारङोपाल ब्रो स्वर राम्रो भए पनि ह्यान्सम चाहि हुनुहुन्नथ्यो, बिरे त्यस्तो खाइलाग्दो, घोप्टे जुँघा भा'को, गाँठिस्ट, पढेलेखेको, संसार देखेको मान्छे थियो, अब नारनब्रो दातै कालो, जड्याहा, एक सुरे बानी भाको मान्छे। स्वर सुन्दा मन पराएनि, मान्छे त्यस्तो 'आजै गइहालम यो केटो सँग' भन्ने खालको हैन। अहिलेका गायक भए अर्कै कुरो, क्रान्ती आले देख्नु भा'छ, क्या हिरो छ?ऐश्वर्यले पाएको भे जिगोलो बनाउन सियोर खोज्थिन होला;)
Read Full Discussion Thread for this article