Posted by: chinde February 27, 2007
कथा हाम्रो नाति पनाति लाई सुनाउने
Login in to Rate this Post:     0       ?        
कथा हाम्रो नाति पनाति लाई सुनाउने आज भन्दा धेरै पहिले नेपालमा यौटा ज्ञानेन्द्र भन्ने राजा थियो। तेसले आफ्नो पुर्खाले चलाउदै आयको राज्यमा दाजु लाई मारेर राजा हुनको लागि, आफ्ना सबै खलक हरु लाई मार्यो अनि राजा भयर राज्य गर्न खोज्यो तर कसरि सक्नु नि सबैजना लाई मारेर राज्य गर्न । जनताले धेरै साथ दियनन अनि भागेर बिदेश पलायन हुनु पर्यो । तेसले पुर्खाले राखेको सान पनि सबै भताभुङ्ग पार्यो तेसैले आफ्नो पुर्खाले गरेको काम प्रति ध्यान दिनु अनि मात्रै पाईला चाल्नु
Read Full Discussion Thread for this article