Posted by: npl2us February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
किन येस्तो दीक्क भको आज? एउटा जोक म प्नी भनम है त! कुपोन्दोल हनुमन्थन म एक जना मान्छे उरन्थ्यौलो केटा हर को मा गएर सोध्छ । "भाइहरू लोकल हो?" हो । राम ले उत्तर दीयो । तपाईंहरुलाई टोरन बहादुर शाह को घर था छ होला? तेस्स् पछे रामे बाटो बताउन थाल्यो- यो बाटो सिध जानुस्स् । यो बाटो गुरु दुआर को चेउ बाट घुम्दै जान्छ । एस्ल नछादी सिधै जानुस् । एकै छीन पछी नगर्जुन अकेदेमी देख्नु हुन्छ । त्यहाँ तपाईं देब्रे लाग्नुस् । तेस्स् पछी सीधै गएर तेस्रो गल्ली मा भीत्र चीर्नुस् । अनी गल्ली को लस्त म अर्को देब्रे र अन्त्यमा दाहीने गएपछि तपाईंले पहेलो रङ्को घर देखानु हुन्छ । त्यो घर को तेस्रो तल्लामा भाको दक्छिन्न पत्तिको कोठाको बूक शेल्फ मा गीता को कीताब छ । म त्यो गीता को कस्सम खाएर भन्छु मलाई तोरन बहादुर शाह को घर था छैन । ल अब हस्न मन्न छ भ्ने हासे हुन्छ ।
Read Full Discussion Thread for this article