Posted by: hetterika!! February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लौ चौतारीमा रेडियु घन्कार बस्नुपरो, जम्मै लाखापाखा लाए जस्तो छ। बोल बोल बोलाउँदा खेरी, आउँछ मौका पर्खिन्न धत्तेरी, घर त लगनखेल, हासौं खेलौं पातली दुईदिन बाँचुञ्जेल...
Read Full Discussion Thread for this article