Posted by: world_map February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हैन तिरू, जिस्काउँदा हुन्छ, किन मार्नु नि मैले? चौतारीमा यसरी जिस्काउँदा, ठट्टा गर्दा, गीत गाउँदा त रमाइलो हुन्छ नि। ;) पात नभा'को रूख पनि त हुन्छ नि, जाडो याममा सबै पात झरेपछि रूखहरू 'पात नभएको रूख' हुन्छन् नि त। :P जिम्माल बा, धनियाको पात मलाइ सहयोग गर्न भएकोमा। :) लौ हाम्रो त डिनर पनि सकियो, अम्रिकानेहरूको 'लुन्च' सकियो कि सकिएन हँ? :)
Read Full Discussion Thread for this article