Posted by: Tyra February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
:D चित्रे ले ठुल्नानि लाइ रुख् र पात बुझएको देखेर पुरानो जोक् याद आयो खोकुम् है त हासो उठेन भने ऐना हेरेर भएनि हास्नु है :P अन्धोले सोधे छ खिर् कस्तो हुन्छ? अन्धो को साथि ले भने छ सेतो. सेतो कस्तो हुन्छ? हाँस् जस्तो हास् कस्तो हुन्छ? बकुल्ला जस्तो बकुल्ला कस्तो हुन्छ? (एउटा हात् ले बकुल्ला को टाउको र घाटि जस्तो सेप् निकालेर भनेछ )यस्तो हुन्छ बकुल्ला अनि अन्धो ले छामे र भने छ एए खिर् यस्तो हुन्छ बल्ल बुझे । हास्ने बेला भयो हासुम् .....
Read Full Discussion Thread for this article