Posted by: Birkhe_Maila February 27, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
हे हे हे हाउँरि तितौरीले जिस्याम्न पा'कि के छाड्थि बरै! हरे चित्रे तिमी पनि, यसो भनेर भन न- "गाइ, बाख्रालाइ खुवाउने पात भएको एक प्रकारको रूख" अर्थात- "गाइ, बाख्रालाइ खुवाउने पात"- भएको एक प्रकारको रूख अर्थात- सबै पात गाई बाख्रालाई खुवाइँदैन र "खुवाउन हुने पात भएको रुख" भन्न खोजेको होला! :)
Read Full Discussion Thread for this article